मणिपुरहरू नेपालीभाषीहरुप्रति आक्रमणमा उत्रिँदै आएका छन्। उनीहरू नेपालीलाई विदेशी भनेर हेप्ने गर्छन्। तर, अहिले मणिपुरी समुदाय आफैँ हिंसाको चपेटामा परेको छन्। ५० हजार हाराहारीका नेपाली भाषीको अवस्था कस्तो छ त ?
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved