काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवस मनाएको छ । बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै १५० बिरुवा रोपेर दूतावासले विश्व वातावरण दिवस मनाएको हो । ललितपुरको वार्ड नं १ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर...