काठमाडौं। नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो। २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि...