चीनको हान्जाउमा जारी एसीयाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले कयौं विश्व कीर्तिमान बनाएको छ । कमजोर मंगोलियाविरुद्धको पहिलो खेलमा नेपालले थुप्रै कीर्तिमान बनाएको हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved