काठमाडौं। विश्वकप क्रिकेट लिग–२ मा नेपालले नामिबियालाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गरेको हो। २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको लागि...