नेपालथोक–खुर्कोट सडकखण्ड

बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड सञ्चालनमा

कमलामाई । अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड शनिबार साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा सवारीसाधन चल्न थालेका हुन् । बाढीपहिरोले टुप्पीडाँडामा रोकिएका बिरामी, शवसहितका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved