नेपालगन्ज तनावग्रस्त

नेपालगन्जमा ‘सद्भाव र्‍याली’पछि फेरि तनाव, कर्फ्यु आदेश जारी

काठमाडौं। बाँकेको नेपालगन्जमा सद्भाव र्‍याली पछि फेरि तनाव भएको छ। नेपालगन्जमा केही दिन यता बढेको धार्मिक तनावलाई मध्यनजर गरी बिहान सद्भाव र्‍याली निकालिएको थियो। तर, र्‍यालीमा शक्ति प्रदर्शनसहित टायर बालिएपछि भीड नियन्त्रणबाहिर गएको हो। जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved