राँझा । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा सेवा प्रवाहलाई प्रभावित पार्नेगरी कर्मचारीहरूबाट भइरहेको आन्दोलन तत्काल रोक्न उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको संयुक्त इजलासले अस्पतालको बहिरङ्ग विभाग (ओपीडी)...