काठमाडौं। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या करीब २ करोड ९२ लाख पुगेको छ। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको हो। प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र...