चीनसँग ‘भारतीय कार्ड’ र भारतसँग ‘चाइना कार्ड’ खेल्ने प्रयास अब अपरिपक्क बचकना मात्रै हो। केटाकेटीले आफ्ना अभिभावकको बीचमा बसेर परिहास गरेजस्तो यो दृष्यले कुनै गम्भीर राष्ट्रको परिपक्क कुटनीतिको संकेत गर्दैन ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved