काठमाडौं । चीनको चेतावनी बेवास्ता गर्दै अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । उनी उच्च सुरक्षाबीच मंगलबार राति राजधानी ताइपेइ पुगेकी हुन् । उनी अन्तराष्ट्रिय विमानस्थलमा जहाजबाट ओर्लिँदै गरेको तस्बिर अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन् । यसलाई पछिल्लो...