द हेग । नेदरल्यान्ड्सको प्रसिद्ध शहर ‘द हेग’मा स्थानीय समय अनुसार शनिबार बिहानै विस्फोटपछि भएको आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । आइतबार बिहानसम्ममा चार जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त घटनामा अन्य धेरै...