काठमाडौं । कुशल भुर्तेलको शानदार अर्धशतकको मद्दतले नेपालले स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई शृङ्खलामा आफ्नो दोस्रो जित दर्ता गरेको छ । ग्लास्गोमा बिहीबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित हात पारेको हो । नेदरल्याण्ड्सले दिएको...