काठमाडौं । नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतका सबै प्रदेश कमिटीको अधिवेशन २१ फागुनसम्म सम्पन्न हुने भएको छ। २३ माघमा महाधिवेशन आयोजक कमिटीमा परिणत भएको नेकोस केन्द्रले ७ फागुनमा काठमाडौंमा उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न गरेको...