त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले (नेविसंघ) ले लगाएको ताला नेकपा (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved