काठमाडौं। नेकपा (एकीकृत समाजवादी) समर्थित जनवर्गीय सङ्गठनहरूको मोर्चा सङ्गठनले भ्रष्ट्राचारीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । बिहीबार माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनीहरूले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्न माग गरेका छन् । प्रदर्शनमा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश...