नेकपा एस दैलेख

एकीकृत समाजवादीका जिल्ला सचिव एमाले प्रवेश

सुर्खेत। दैलेख जिल्लामा नेकपा (एकीकृत समाजवादी) का सचिव मानबहादुर खड्का एमाले प्रवेश गरेका छन्। शुक्रबार एमाले पार्टी कार्यालय दैलेखमा भएको कार्यक्रममा खड्का एमाले प्रवेश गरेका हुन्। पार्टी विभाजनपछि उनी नेकपा एसको दैलेख जिल्ला कमिटीमा सचिव बनेका थिए। उक्त जिम्मेवारी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved