चीनले हासिल गरेको आर्थिक र सामरिक प्रगति पूँजीवादी एवं साम्राज्यवादी शक्तिलाई उछिन्ने गरी अगाडि बढ्न थालेपछि अमेरिकालगायत पश्चिमा मुलुक चीनको विकाश अवरुद्ध पार्न प्रयत्नशील रहेको निष्कर्ष नेकपा एसले निकालेको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved