दाङ । चलचित्र विकास बोर्डको आयोजनामा दाङमा यही जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । घोराहीमा हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता गर्न लागिएको बोर्डका प्रवक्ता एवं महोत्सव संयोजक केएल बुढाथोकीले...