नुवाकोट-२

नुवाकोट-२ मा कांग्रेसका केसी १७६९ मतले अगाडि

नुवाकोट। नुवाकोट क्षेत्र नं.२ तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले १७६९ मतान्तरले लिड गरेका छन्। ७१७३ मत गणना हुँदा केसीले ३५४३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण खतिवडाले १७७४ मतसहित...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved