काठमाडौं । नुवाकोटका कलाकारहरूले अब आफ्नो कला र संस्कृति प्रवर्द्धन गर्न एकीकृत संस्था पाएका छन् । काठमाडौँको बालाजुमा सम्पन्न भेलाले ‘नुवाकोट कलाकार समाज’ गठन गरेको छ । यस संस्थाले नुवाकोट क्षेत्रका कलाकारहरूको हकहित संरक्षण र समृद्धि गर्ने उद्देश्य राखेको...