आम्स्टर्डम । अफगानिस्तानमा तीन वर्षअघि तालिबान समूह सत्तामा फर्किएपछि बाँच्न सफल भएकी एक किशोरीलाई प्रतिष्ठित ‘किड्स राइट्स प्राइज’द्वारा सम्मानित गरिएको छ । महिला अधिकारका लागि लडेको भन्दै १७ वर्षीया नीला इब्राहिमीलाई उक्त पुरस्कारले सम्मान गरिएको हो । यसअघि ग्रेटा...