नीलगिरि

हिमपातपछिको नीलगिरि

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँ नजिकैबाट देखिएको हिमपात पछिको नीलगिरि हिमाल । हप्ता दिनअघि कालापत्थर झैँ देखिएको मुस्ताङका आधा दर्जनभन्दा बढी हिमालमा अहिले बाक्लो हिउँले ढाकेको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved