मकवानपुर । बागमती प्रदेश सरकारले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य मनोनीत गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई नीति तथा योजना आयोगको सदस्यमा मनोनीत गरेको बागमती सकारका प्रवक्ता एवम् आन्तरिक...