जनकपुरधाम। स्वास्थ्य सेवामा समुचित लगानी नभए मुलुकको गरिबी घटाउन समस्या हुने विज्ञहरूले सुझाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले ‘स्वास्थ्यमा लगानी बढाऔँ, कसैलाई पनि सेवाबाट वञ्चित नगरौँ’ भन्ने मूल नाराका साथ स्वास्थ्य सर्वव्यापी पहुँचसम्बन्धी जनकपुरधाममा आज आयोजना गरेको...