निहारिकाको मुद्दा

निहारिकाको मुद्दा फैसला गर्ने न्यायाधीश सर्वोच्च तानिए, न्यायपरिषद्ले थप छानविन गर्दै

काठमाडौं । निहारिका राजपुतसँग सम्बन्धित मुद्दामा प्रमाण नहेरी आरोपितलाई सफाइ दिएको आरोप लागेका धनुषा जिल्ला न्यायाधीश डा.परशुराम भट्टराईलाई न्यायपरिषद्ले सर्वोच्च अदालतमा तानेको छ । परिषदको बैठकमा भएको छलफलपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले भट्टराईलाई काजमा सर्वोच्च तानेका हुन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved