काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्ष पदमा निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । उनी हाल एनओसीका महासचिव र नेपाल ट्रायथलन संघका अध्यक्ष छन् । श्रेष्ठले एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठलाई भेटेर आफूले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी...