काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट नेता कार्यकर्ताहरूले निर्वाचन बहिस्कारको माग गर्दै निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका ६ जना पक्राउ परेका छन् । निर्वाचन आयोगको केन्द्रीय कार्यालय, बहादुर भवन अगाडि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । १५, २० जनाको...