काठमाडौं। निर्वाचन पर्यवेक्षकहरूले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको बताएका छन्। आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रूपमा मतदाताहरूको उपस्थिति नपाएको बताएका हुन्। उनीहरूले विगतका निर्वाचनको तुलनामा यसपटक कमै मात्रामा मतदाताहरू भोट हाल्न...