काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । आगामी मंसिर ४ गतेको निर्वाचनका पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको हो । समितिको सदस्यहरूमा देव गुरुङ, गिरिराजमणि...