निर्वाचन खर्च बढ्छ

स्थानीय तह निर्वाचनमा विगतको दाँजाेमा खर्च बढ्छ : प्रवक्ता पौडेल

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले जनाएको छ। मंगलवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको निर्वाचनको तुलनामा आसन्न स्थानीय तहको निर्वाचनमा खर्च बढ्ने बताएका हुन्। सरकारले ३०...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved