निर्वाचन अधिकृत मृत फेला

काठमाडौं। सोलुखुम्बुमा एक मतदान अधिकृत मृत भेटिएका छन्। नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved