निर्वाचन अधिकृतलाई धम्की

निर्वाचन अधिकृतलाई कांग्रेसका उम्मेदवारको धम्की, प्रहरीसँग आयोगले माग्यो सुरक्षा

पर्सा। नेपाली कांग्रेसका उम्मेदवारले नै पर्साका निर्वाचन अधिकृतलाई धम्की दिएका छन् । निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved