काठमाडौं । प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माणको जिम्मा लिएर पनि सन्तोषजनक काम नगरेको भन्दै चार वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले जारी गरेको सूचना अनुसार, छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति रहेको...