काठमाडौं । आरोही निर्मल पुर्जा इन्डोनेसियाबाट फर्किएका छन् । सेभेन समिटको अन्तिम गन्तव्य इन्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर कीर्तिमानका साथ आरोही पुर्जा नेपाल फर्किएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । कार्सटेन्ज पिरामिड विश्वको सात शिखर...