निर्मला शर्मा

पत्रकार महासंघ निर्वाचन : निर्मला शर्मा एक हजारभन्दा बढी मतले अगाडि

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा एक हजारभन्दा बढी मतले अगाडि छिन् । शनिबार बेलुकी ७ बजेसम्मको मतगणना अनुसार शर्माले ३ हजार ९७३ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी रमेश विष्टले २ हजार ८२९ मत पाएका छन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved