काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट कोशी प्रदेश सभामा निर्वाचित भएकी एक मात्र सांसद निर्मला लिम्बूले अशोक राई नेतृत्वको जसपा रोजेकी छिन् । लिम्बूले मंगलबार जसपाको पक्षमा सनाखत गरेकी हुन् । जसपा नेपाल विभाजन भएपछि निर्वाचन आयोगले सनाखतका...