निर्मला लिम्बु

जसपाले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)पनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । प्रदेशसभामा बोल्दै जसपा सांसद निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने बताइन् । उनले गठबन्धनको निर्णयअनुसार कार्कीलाई विश्वासको मत दिने बताइन् ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved