निर्देश सिलवाल

नेता निर्देश सिलवालले छाडे विवेकशील साझा पार्टी

काठमाडौं। विवेकशील साझा पार्टीका नेता निर्देश सिलवालले पार्टी छाडेका छन् । उनले मंगलबार पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा र संयोजक सञ्जीवबल्लभ भट्टराईलाई राजीनामा पत्र बुझाएर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले तत्काल कुनै दलमा आबद्ध नहुने समेत बताउँदै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved