निर्देशन खारेज

प्रमुख वा उपप्रमुखमध्ये एक मात्र उम्मेदवार बनाउने दलले महिला उठाउनुपर्ने निर्देशन खारेज

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक पदमा मात्र उम्मेदवार बनाउने दलले महिला उठाउनुपर्ने निर्देशन फिर्ता लिएको छ। आयोगले १६ चैतमा जारी गरेको निर्देशन एक सातापछि फिर्ता लिएको हो।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved