काठमाडौं। पोखराको सीताराम पुल नजिकै सेती खोँचमा दुर्घटना भएको विमानमा लोकगायिका निरा छन्त्याल पनि यात्रु रहेको खुलेको छ। ७२ जना सवार सो विमानमा उनी पनि रहेको नेपालभ्युजलाई प्राप्त सूचिमा उल्लेख छ । गायिका निराले हिजो फेसबुकमा आफू पोखरा जान...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved