निमपानी

छालासम्बन्धी रोगबाट बच्न, प्रतिरोधी क्षमता बढाउन निमपानी

एजेन्सी। स्वादमा तितो निम स्वास्थका लागि निकै लाभदायक छ। यसले प्रतिरोधी क्षमता बढाउँछ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ। तपाईले निमपानी घरमै तयार गर्नसक्नुहुन्छ। यसमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियललगायत धेरै त्यस्ता पोषक तत्व हुन्छन्, जसले धेरै रोगहरुबाट मानिसलाई बचाउँछन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved