एजेन्सी । भारतकी २२ वर्षीया अवनीत कौर एकदमै तीव्र गतिमा अगाडि बढिरहेकी छन् । सामाजिक संजालमा त उनी चर्चामा छन् नै साथमा उनले बलिउडमा पनि धाक जमाइरहेकी छन् । हालै मात्र अवनीतले एउटा ठूलो सफलता प्राप्त गरेकी छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved