सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको बताएका छन् । मंगलबार सिन्धुली उद्योग वाणिज्य संघको ३३औं साधारणसभालाई सम्बोधन गर्दै उनले सरकार विकास र समृद्धिको बाटोमा नलागे...