निजामति कर्मचारी

कर्मचारीतन्त्रको अत्यधिक राजनीतिकरण र अझ त्योभन्दा पनि बढी दलीयकरणले गर्दा कर्मचारीहरू दलका नेताका प्रतिछाया जस्ता भएका छन् । उनीहरूलाई असमयमै कर्मचारीतन्त्रका वैध–अवैध सबै लाभहरू— नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, वैदेशिक अध्ययन तथा तालीम र नानाथरिको विदेश भ्रमणका साथै, शक्ति र...