काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारले निर्देशन दिए आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाइने बताएका छन्। सोमबार पर्यटनमन्त्री सुदन किराँतीलाई निगमको मुख्यालयमा स्वागत भेट कार्यक्रममा उनले यस्तो बताएका हुन् । निगमको आफ्नै स्रोतले २/३...