काठमाडौं । भारतीय टीभी अभिनेत्री दलजीत कौरको वैवाहिक जीवन पछिल्लो केही दिनदेखि चर्चामा छ । अभिनेत्रीले गत वर्ष केन्याका व्यापारी निखिल पटेलसँग विवाह गरेकी थिइन् । तर, विवाह ८ महिनामै टुट्यो । अभिनेत्रीले पतिमाथि एक्स्ट्रा वैवाहिक सम्बन्ध राख्ने, घरबाट...