काठमाडौं। बैंकहरूले निक्षेपको ब्याजदर एकल अंकमा ल्याएका छन् । बुधबार बसेको नेपाल बैंकर्स संघको बैठकको निर्णयअनुसार १ वैशाखदेखि लागू हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राख्ने निर्णय भएको छ । १ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशत...