काठमाडौं। नारायणहिटी संग्रहालयमा स्वीकृतिबिनै संरचना बनाएको बतास समूहलाई सरकारले कारबाही गर्ने भएको छ। नारायणहिटीमा बतास समूहले बनाएको अवैध संरचनाबारे प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री प्रेम आलेले बतासलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । “प्रतिवेदनले बतासको बदमासी उजागर गरेको छ अब...