काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफ्नै ‘स्पिड’मा अगाडि बढिरहेका छन् । २०७९ पुस १० गते बनेको सरकारमा ३ महिनासम्म भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठले चैत्र १७ मा गृहमन्त्री बनेसँगै...